एमाले महासचिव पोखरेल र नेकपाका नेता बाँस्तोलाबीच छलफल

एमाले महासचिव पोखरेल र नेकपाका नेता बाँस्तोलाबीच छलफल

२०७८, श्रावण १४ बिहिवार

  • 1.9K
    SHARES

  • एमाले महासचिव पोखरेल र नेकपाका नेता बाँस्तोलाबीच छलफल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । 

    एमाले केन्द्रीय कार्यालय, थापाथलीमा बुधवार साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकार र नेकपाबीच भएको सहमतिलगायत विषयमा कुराकानी भएको जनाइएको छ ।

    २०७८, श्रावण १४ बिहिवार०७:२५:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार