आइटी आर्मीद्वारा रौतहटमा मोटरसाइल -याली

आइटी आर्मीद्वारा रौतहटमा मोटरसाइल -याली

२०७८, श्रावण १७ आइतवार

  • 1.2K
    SHARES

  • आइटी आर्मीद्वारा रौतहटमा मोटरसाइल -याली

    रौतहट । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आइटी आर्मीले शनिबार रौतहटमा मोटरसाइल -याली प्रदर्शन गरेको छ । 

    पूर्वशहरी विकासमन्त्री प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइल-याली प्रदर्शन गरेको हो । आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा -याली निकालिएको थियो ।

    रौतहटको मौलापुर, ईशनाथ, कटहरिया, देवाही गोनाही, गरुडा, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, परोहा, बौद्धीमाईलगायत नगरपालिका तथा यमुनामाई गाउँपालिकाबाट आएका समर्थक -यालीमा सहभागी थिए । 

    २०७८, श्रावण १७ आइतवार०७:२०:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार