एमाले बैठक एकदिन सर्यो, भोलि साउन २५ गते बस्ने

एमाले बैठक एकदिन सर्यो, भोलि साउन २५ गते बस्ने

२०७८, श्रावण २४ आइतवार

  • 921
    SHARES

  • एमाले बैठक एकदिन सर्यो, भोलि साउन २५ गते बस्ने

    काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक यही साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।
     
    पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    २०७८, श्रावण २४ आइतवार०७:११:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार