जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

२०७८, श्रावण २५ सोमवार

  • 901
    SHARES

  • जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

    टोकियो । जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ । 

    देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो । 

    आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् । 

    अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् । -एजेन्सी ।

    २०७८, श्रावण २५ सोमवार०३:५४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार