‘पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी’- ज्ञवाली 

‘पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी’- ज्ञवाली 

२०७८, श्रावण ३० शनिवार

  • 1.0K
    SHARES

  • ‘पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी’- ज्ञवाली 

    राँझा । नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् ।

    प्रेस चौतारी नेपाल बाँकेले शुक्रवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे ।

    पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उनले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गरे । 

    २०७८, श्रावण ३० शनिवार०८:३४:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार