विद्रोही र सरकार समर्थक सेनाबीच झडप ६५ जनाको मृत्यु

विद्रोही र सरकार समर्थक सेनाबीच झडप ६५ जनाको मृत्यु

२०७८, भाद्र १७ बिहिवार

  • 849
    SHARES

  • विद्रोही र सरकार समर्थक सेनाबीच झडप ६५ जनाको मृत्यु

    दुबई । यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको  झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् 

    ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् । 

    यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । -एजेन्सी ।

    २०७८, भाद्र १७ बिहिवार०२:१४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार