प्रधानमन्‍त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

प्रधानमन्‍त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

२०७७, पौष ५ आइतवार

  • 3.5K
    SHARES

  • प्रधानमन्‍त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

    पौष ५, काठमाडौं । 

    प्रधानमन्‍त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद्‌ विघटनको सिफारिस गरेका छन् । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । 

    पार्टीमा देखिएको आन्तरिक कलहका कारण प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् ।

    २०७७, पौष ५ आइतवार११:१६:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार