महासचिव पोखरेलद्धारा नयाँ दलमा नजान आग्रह

महासचिव पोखरेलद्धारा नयाँ दलमा नजान आग्रह

२०७८, भाद्र २१ सोमवार

  • 921
    SHARES

  • महासचिव पोखरेलद्धारा नयाँ दलमा नजान आग्रह

    काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

    एमालेका महासचिव ईश्वर पोखरेलले आइतबार विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन् ।

    यही भदौ ९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।

    २०७८, भाद्र २१ सोमवार०७:३३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार