एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

२०७८, भाद्र २५ शुक्रवार

  • 885
    SHARES

  • एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले) ले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ । यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

    २०७८, भाद्र २५ शुक्रवार०७:३३:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार