२०७८, भाद्र ३० बुधवार
हुम्लाका ठकुरी वस्तिहरुमा मङ्गलबारबाट गौरा पर्व शुरु भएको छ । सोही पर्वको अवसरमा गौरा भित्र्याउँदै । -रासस