रुखमाथि डेरा बनाएर अनलाइन शिक्षा

रुखमाथि डेरा बनाएर अनलाइन शिक्षा

२०७८, भाद्र ३१ बिहिवार

  • 1.2K
    SHARES

  • रुखमाथि डेरा बनाएर अनलाइन शिक्षा

    रुखमाथि डेरा बनाएर विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा लिँदै हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविको कक्षा–१० मा अध्ययनरत धनकुमार मगर । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश भेगमा मोबाइल फोनसमेत नचल्दा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा प्रभावित भएको छ । तस्वीर : रासस

    २०७८, भाद्र ३१ बिहिवार०८:५०:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार