विराट कोहलीले ट्वान्टी -ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने

विराट कोहलीले ट्वान्टी -ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने

२०७८, आश्विन १ शुक्रवार

  • 949
    SHARES

  • विराट कोहलीले ट्वान्टी -ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने

    नयाँ दिल्ली । भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।

    कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् "मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।"- एजेन्सी ।

    २०७८, आश्विन १ शुक्रवार०७:४४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार