क्याम्पसमा गोली प्रहार निन्दनीय घटना : राष्ट्रपति पुटिन

क्याम्पसमा गोली प्रहार निन्दनीय घटना : राष्ट्रपति पुटिन

२०७८, आश्विन ५ मंगलवार

  • 737
    SHARES

  • क्याम्पसमा गोली प्रहार निन्दनीय घटना : राष्ट्रपति पुटिन

    मस्को । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गरेका छन् ।  

    टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति हो भनेका छन् । रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा ६ जनाको ज्यान गएको छ । -एजेन्सी । 

    २०७८, आश्विन ५ मंगलवार०९:२९:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार