आज नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बृहत भेला 

आज नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बृहत भेला 

२०७८, आश्विन ७ बिहिवार

  • 3.4K
    SHARES

  • आज नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बृहत भेला 

    काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको भेला आज हुने भएको छ । 

    काठमाडौंको राष्ट्रीय सभागृहमा संचालन हुने भेलालाई पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । त्यस्तै महासचिव इश्वर पोखरेल र स्थायी कमिटी सदस्य राम बहादुर थापा बादलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । 

    आज १ बजे हुने भेलामा विशेष प्रदेश कमिटीको घोषणा हुने अनुमान गरिएको छ । हाल विशेष प्रदेश कमिटीको अध्यक्षमा एमाले केन्द्रीय सदस्य सुजिता शाक्य छिन् । 

    २०७८, आश्विन ७ बिहिवार०९:२०:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार