काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच पनि तोकिएको समयभन्दा आधाघण्टा ढिलो गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ ।
सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रोष्टम अगाडि आएर विरोध गरेका हुन्।
बैठक दिउँसो दुई बजेका लागि बोलाइएकोमा साढे दुई बजे सुरु भएको थियो।