असोज ११ देखि दसैँका लागि अग्रिम टिकट बिक्री

असोज ११ देखि दसैँका लागि अग्रिम टिकट बिक्री

२०७८, आश्विन ८ शुक्रवार

  • 1.2K
    SHARES

  • असोज ११ देखि दसैँका लागि अग्रिम टिकट बिक्री

    काठमाडौं । सरकारले दशैका लागि अग्रिम टिकट खुल्ला गर्ने भएको छ । 

    विहिवार गृहमन्त्री बालकृष्ण खाँडको उपस्थितिमा असोज ११ गतेदेखि टिकट बिक्रिका लागि खुल्ला गर्ने निर्णय गरेको हो । 

    बैठकमा उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैँमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराइएको थियो ।  

    बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए । 

    २०७८, आश्विन ८ शुक्रवार०७:३३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार