कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

२०७८, आश्विन १३ बुधवार

  • 921
    SHARES

  • कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

    क्वीटो । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ ।

    यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । 

    घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । एजेन्सी ।

    २०७८, आश्विन १३ बुधवार०१:०४:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार