गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

२०७८, आश्विन १४ बिहिवार

  • 913
    SHARES

  • गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

    मानमा । द्वीपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायल बीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ।

    तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेश मन्त्री यायर लापिड आइपुगेको एक घण्टापछि मात्र मानमा विमानस्थलबाट उडेको थियो । एजेन्सी ।

    २०७८, आश्विन १४ बिहिवार०४:००:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार