अमेरिकाका राजदूतमा डा खतिवडा

अमेरिकाका राजदूतमा डा खतिवडा

२०७७, पौष ७ मंगलवार

  • 1.7K
    SHARES

  • अमेरिकाका राजदूतमा डा खतिवडा

    पौष ७, काठमाडौं ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । 

    नेपालको संविधानको धारा २८२ बमोजिम पूर्वअर्थमन्त्री डा खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिएका छन् । 

    २०७७, पौष ७ मंगलवार०७:५२:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार