कोलमा निबुवा पेल्दै

कोलमा निबुवा पेल्दै

२०७८, आश्विन १९ मंगलवार

  • 2.8K
    SHARES

  • कोलमा निबुवा पेल्दै

    म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका युवा काठको कोलमा परम्परागत तरिकाबाट निबुवा पेल्दै । आधुनिक प्रविधिको प्रयोग बढेसँगै रैथाने कोलहरु लोप हुँदै गएका छन् । तस्बिरः रासस

    २०७८, आश्विन १९ मंगलवार०८:२८:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार