रूसी अभिनेत्री र निर्देशक चलचित्र छायाङ्गनका लागि अन्तरिक्ष स्टेशनमा

रूसी अभिनेत्री र निर्देशक चलचित्र छायाङ्गनका लागि अन्तरिक्ष स्टेशनमा

२०७८, आश्विन २१ बिहिवार

  • 745
    SHARES

  • रूसी अभिनेत्री र निर्देशक चलचित्र छायाङ्गनका लागि अन्तरिक्ष स्टेशनमा

    मस्को । रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ ।

    पेरेसिल्ड र शिपेन्को आईएसएसमा १२ दिन बिताएर आगामी चलचित्र, द चैलेन्जको दृश्य देखाउनेछन्, जुन बाहिरी अन्तरिक्षमा खिचिएको पहिलो लामो फिचर फिक्शन फिल्म हुनेछ।

    उक्त चलचित्र अन्तरिक्ष यात्रीको जीवन बचाउनको लागि अन्तरिक्ष प्रस्थान गर्ने महिला डाक्टरको कथामा आधारित छ ।- एजेन्सी ।

    २०७८, आश्विन २१ बिहिवार०७:३३:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार