रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

२०७८, आश्विन ३० शनिवार

  • 809
    SHARES

  • रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

    मस्को । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । 

    हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु  हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।- एजेन्सी । 

    २०७८, आश्विन ३० शनिवार०४:३१:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार