हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु

हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु

२०७८, कार्तिक १ सोमवार

  • 865
    SHARES

  • हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु

    बर्लिन । जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ ।

    दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् ।

    यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरुको खोजी कार्य जारी रहेको बताएका छन् ।

    ती प्रहरी प्रवक्ताले सो दुर्घटनाको कारण अझै पत्ता नलागेको र यस विषयमा खोजी जारी रहेको बताएका छन् । एजेन्सी ।

    २०७८, कार्तिक १ सोमवार०३:५४:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार