कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

२०७८, कार्तिक ६ शनिवार

  • 801
    SHARES

  • कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

    बेइजिङ । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड(१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार-
       
    देश         सङ्क्रमित सङ्ख्या
    अमेरिका     ४५,३०१,०९२
    भारत     ३४, १४३,२३६
    ब्राजिल    २१,६९७,३४१
    बेलायत    ८,६८१,७९५
    रूस       ८,०४१,५८१
    टर्की      ७,७७२,५७४
    फ्रान्स     ७,२०९,२०९
    ईरान      ५,८३३,५२५
    अर्जेन्टिना   ५,२७७,५२
    -एजेन्सी । 

    २०७८, कार्तिक ६ शनिवार०७:०८:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार