नेकपा एमाले काठमाडौं ३१ अध्यक्षमा हुमा आचार्य, को -को भए पदाधिकारी ?

नेकपा एमाले काठमाडौं ३१ अध्यक्षमा हुमा आचार्य, को -को भए पदाधिकारी ?

२०७८, कार्तिक ७ आइतवार

  • 2.2K
    SHARES

  • नेकपा एमाले काठमाडौं ३१ अध्यक्षमा हुमा आचार्य, को -को भए पदाधिकारी ?

    काठमाडौं । नेकपा एमाले काठमाडौं वडा नं ३१ अध्यक्षमा हुमा देवी आचार्य निर्वाचित भएकी छन् । 

    शनिवार सम्पन्न वडाको १३ औं अधिवेशनले आचार्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेशसभा सांसद गणेश प्रसाद दुलालले बताए ।

    त्यस्तै उपाध्यक्षमा यामलाल गौतम, सचिव घनश्याम अछामी, उपसचिवद्धयमा अप्सरा सन्जेल र बिनोद दाहाल निर्वाचित भएका छन् ।  

    त्यसैगरि सदस्यहरुमा शुवर्ण कुमारी शाक्य, मिठुदेवी श्रेष्ठ, कमला भट्टराई, शिवराम भण्डारी, संजिव श्रेष्ठ, राजेश महर्जन, तुलसी ढकाल, अम्बिका गौतम, अम्मरलाल शाक्य, पबित्रा अधिकारी, वासु आचार्य, शारदा शाक्य, किरण रसाइली, सुधिर शाह, गायत्री आचार्य, लक्ष्मी अछामी, शान्ता बम्जन, अमर भुजेल, चन्द्र बहादुर थापा मगर, रमेश तामांग, लाल बहादुर भुजेल, कुमारी तामांग, सुरेश महर्जन, नानु रम्तेल, लक्ष्मी तण्डुकार, सुवास दर्शन, कामी तामांग, टिकाराम परियार, राजकुमार अछामी, राधेश्याम अछामी, नर्वदा ढकाल अधिकारी, अर्जुन तिमिल्सिना, रमेश दाहाल, मरिचमान श्रेष्ठ, कोपिला गिरी, दिपक कार्की, अरुण भण्डारी, सम्पूर्ण श्रेष्ठ, रामकृष्ण नगरकोटी, उमा सत्याल, मान बहादुर घिमिरे, भीमसेन कडेल, सुनिता कटुवाल, तारा न्यौपाने र प्रदिप खत्री निर्वाचित भएका छन् ।

    कमिटीको कार्यकाल २ वर्षे हुने एमाले विधानमा उल्लेख छ ।  

    २०७८, कार्तिक ७ आइतवार०८:५७:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार