आधा भन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन् : संयुक्तराष्ट्र संघीय एजेन्सी

आधा भन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन् : संयुक्तराष्ट्र संघीय एजेन्सी

२०७८, कार्तिक ८ सोमवार

  • 905
    SHARES

  • आधा भन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन् : संयुक्तराष्ट्र संघीय एजेन्सी

    काबुल । आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्नेछन्, संयुक्त राष्ट्र संघीय एजेन्सीहरुले सोमबार बताएको छ ।

    पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने चेतावनी  दिइएको छ  ।

    यस जाडोमा लाखौं अफगानहरु आफ्नु देशबाट पलायन हुने  या भोकमरी बीच छनौट गर्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताएका छन् । एजेन्सी ।

    २०७८, कार्तिक ८ सोमवार०२:२६:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार