चिनियाँ विदेशमन्त्रीले कतारको भ्रमणका क्रममा तालिवानको अन्तरिम सरकारको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने

चिनियाँ विदेशमन्त्रीले कतारको भ्रमणका क्रममा तालिवानको अन्तरिम सरकारको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने

२०७८, कार्तिक ९ मंगलवार

  • 713
    SHARES

  • चिनियाँ विदेशमन्त्रीले कतारको भ्रमणका क्रममा तालिवानको अन्तरिम सरकारको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने

    बेइजिङ । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको निमन्त्रणामा २५ देखि २६ अक्टोबरसम्म कतार भ्रमण गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार जानकारी दिएका छन् । 

    प्रवक्ताका वाङ वेनबिनका अनुसार दोहामा रहँदा मन्त्री वाङले अफगानिस्तानको तालिबानको अन्तरिम सरकारको प्रतिनिधिमण्डललाई समेत भेट्नेछन् । -एजेन्सी । 

     

    २०७८, कार्तिक ९ मंगलवार०७:२०:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार