महाधिवेशन केन्द्रीत काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा 

महाधिवेशन केन्द्रीत काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा 

२०७८, कार्तिक २२ सोमवार

  • 745
    SHARES

  • महाधिवेशन केन्द्रीत काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा 

    काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ । 

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतवार एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए ।  

    बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ । बैठकमा मुलुकको समसाययिक राजनीति विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । 

    २०७८, कार्तिक २२ सोमवार०७:५९:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार