पर्यटनबोर्डका उपाध्यक्ष रिजाल एमाले उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीको अध्यक्षमा चयन

पर्यटनबोर्डका उपाध्यक्ष रिजाल एमाले उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीको अध्यक्षमा चयन

२०७८, कार्तिक २२ सोमवार

  • 1.0K
    SHARES

  • पर्यटनबोर्डका उपाध्यक्ष रिजाल एमाले उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीको अध्यक्षमा चयन

    काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले उद्योगी व्यवसायीहरुको क्षेत्रमा काम गर्ने गरि विशेष जिल्ला कमिटी निर्माण गरेको छ ।

    वुधवार नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको अध्यक्षतामा ६३ सदस्यीय कमिटी गठन गरेको हो । 

    यससँगै यस जिल्लाले एमालेको ८८ औं जिल्ला कमिटीको रुपमा मान्यता पाएको छ । भुगोल देशभरका ७७ जिल्ला कमिटी, ७ वटा प्रदेश सम्पर्क कमिटी र उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत ४ वटा कमिटी गरि अब एमालेका ८८ वटा जिल्ला कमिटी क्रियाशिल रहने छन् । 

    रिजालको नेतृत्वमा रहेको उद्योगी व्यवसायी जिल्ला कमिटी यस्तो छ:
    १. चन्द्र रिजाल–अध्यक्ष
    २. गोविन्द घिमिरे–सचिव
    सदस्यहरु
    ३. माधव भट्टराई
    ४. भक्त हमाल
    ५. यज्ञ ढकाल
    ६. राजेन्द्र प्रसाद सापकोटा
    ७. लिला बहादुर लामा तामाङ
    ८. रोहन गुरुङ
    ९. सुवर्ण श्रेष्ठ
    १०. सिताराम सापकोटा
    ११. भिष्म राज शिवाकोटी
    १२. नयन पौडेल
    १३. नरेश गेलाल
    १४. यम खड्का
    १५. मदन भण्डारी
    १६. साजन शाक्य
    १७. बासु लम्साल
    १८. भरत तिमल्सीना
    १९. यम दवारी
    २०. बुद्धि रेग्मी
    २१. सोभा गुरुङ
    २२. अर्जुन रिजाल
    २३. केशव नेपाल
    २४. गायत्री प्रसाद खतिवडा
    २५. बासु नेपाल
    २६. पदम योङहाङ
    २७. राजन दाहाल
    २८. बासु अधिकारी
    २९. बिनोद सापकोटा
    ३०. राम खड्का
    ३१. जिस्वा तुलाधर
    ३२. माया शेर्पा
    ३३. कृष्ण गोपाल श्रेष्ठ
    ३४. आङ पेम्बा शेर्पा
    ३५. खोपनिधि लोहनी
    ३६. ध्रुब सिम्खडा
    ३७. रन बहादुर खड्का
    ३८. ठाकुर पोखरेल
    ३९. रमेश पुरी
    ४०. अमर थापा
    ४१. माधव तिमल्सीना
    ४२. ईश्वर गरुङ
    ४३. भरत नेपाल
    ४४. राजेन्द्र भण्डारी
    ४५. अन्जन शाःख
    ४६. अर्जुन बहादुर श्रेष्ठ
    ४७. शम्भु श्रेष्ठ
    ४८. अनिल श्रेष्ठ
    ४९. जिवन कुनवार
    ५०. कृष्ण रिजाल
    ५१. मनिषा लिम्बु
    ५२. रस्मिला डंगोल
    ५३. अञ्जना तिम्राकार
    ५४. प्रचन्ड शाक्य
    ५५. कम्पोस दाहाल
    ५६. केशव शर्मा
    ५७. मोहन योन्जन
    ५८. दलवीर भण्डारी
    ५९. वाङ्छु शेर्पा
    ६०. सुजन नेपाल
    ६१. पुष्प राज भट्टराई
    ६२. जिवन थापा मगर
    ६३. सैलेन्द्र गुरागाई

    २०७८, कार्तिक २२ सोमवार०९:०१:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार