नेकपा एमाले काठमाडौं १ मा दुलाल सहित चुनिए चार महाधिवेशन प्रतिनिधि

नेकपा एमाले काठमाडौं १ मा दुलाल सहित चुनिए चार महाधिवेशन प्रतिनिधि

२०७८, कार्तिक २७ शनिवार

  • 1.3K
    SHARES

  • नेकपा एमाले काठमाडौं १ मा दुलाल सहित चुनिए चार महाधिवेशन प्रतिनिधि

    काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नं १ ले सर्वसम्मतिले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । 

    एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लागि उम्मेदवारी दिएका ९ जना प्रतिस्पर्धी मध्ये जिल्ला सचिवालय सदस्य तथा प्रदेश सांसद गणेश प्रसाद दुलाल, जिल्ला सचिवालय सदस्य तथा वडा अध्यक्ष नारायण प्रसाद भण्डारी, नेता राम प्रसाद अमगाइ र चर्चित नेतृ शर्मिला कार्की छनोट भएका हुन् । 

    एमाले महाधिवेशन आगामी मंसिर १०-१२ मा चितवनमा हुँदैछ । 

    २०७८, कार्तिक २७ शनिवार०८:२७:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार