शिक्षकको तथ्याङ्क उपलब्ध गराउन निर्देशन

शिक्षकको तथ्याङ्क उपलब्ध गराउन निर्देशन

२०७८, मंसिर ३ शुक्रवार

  • 1.2K
    SHARES

  • शिक्षकको तथ्याङ्क उपलब्ध गराउन निर्देशन

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा दरबन्दी मिलान विद्युतीय अभिलेखमा समस्या देखिएकाले शिक्षकको यथार्थ विवरण उपलब्ध गराउन शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएका छन् । 
           
    शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले आयोजना गरेको शिक्षा एकाइका प्रमुखको कार्यशालामा मन्त्री पौडेलले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकले गरेका कामको तथ्याङ्क मागे ।  

    दरबन्दी मिलानका क्रममा कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा एकाइका प्रमुखलाई त्यसको तथ्याङ्क लिएर मन्त्रालयमा पठाउन उनले निर्देशन दिएका हुन् । 

    २०७८, मंसिर ३ शुक्रवार०८:१०:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार