डडेल्धुराको काँग्रेस सभापतिमा साउँद निर्वाचित

डडेल्धुराको काँग्रेस सभापतिमा साउँद निर्वाचित

२०७८, मंसिर ७ मंगलवार

  • 873
    SHARES

  • डडेल्धुराको काँग्रेस सभापतिमा साउँद निर्वाचित

    धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेपाली काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

    सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट साउँद सभापति पदका अर्का उम्मेदवार चूडामणि ठकुराठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

    साउँदले ठकुराठीलाई ठुलो मतान्तरले पराजित गरेका छन् । साउँदले ७३४ मत पाउँदा ठकुराठीले ७६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    २०७८, मंसिर ७ मंगलवार०८:१५:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार