एमाले स्थायी कमिटी बैठक ११ बजे बस्दै

एमाले स्थायी कमिटी बैठक ११ बजे बस्दै

२०७८, मंसिर ७ मंगलवार

  • 1.0K
    SHARES

  • एमाले स्थायी कमिटी बैठक ११ बजे बस्दै

    काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै छ।

    बैठक मङ्गलवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो।

    बैठकमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि मनोनीतबारे छलफल हुने बताइएको छ । 

    एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदै छ।

    २०७८, मंसिर ७ मंगलवार०८:२९:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार