देउवाको रोजाइमा नपरेका विश्वप्रकाश ‘ब्याक नहुने’, महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै

देउवाको रोजाइमा नपरेका विश्वप्रकाश ‘ब्याक नहुने’, महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै

२०७८, मंसिर २५ शनिवार

  • 1.9K
    SHARES

  • देउवाको रोजाइमा नपरेका विश्वप्रकाश ‘ब्याक नहुने’, महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।
    शर्माले दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

    संस्थापन पक्षले प्रदीप पौडेललाई महामन्त्रीका रुपमा अगाडि सारेपछि असन्तुष्ट बनेका शर्माले कुन खेमाबाट उम्मेदवारी घोषणा गर्न लागेका हुन भन्ने चाहिँ खुलेको छैन् ।

    संस्थापनइतर समूहको शेखर कोइराला प्यानलबाट शर्माले महामन्त्रीमा उम्मेदवारी दिने पनि बताइएको थियो । यद्यपि यसबारे अझैं प्रष्ट भइसकेको छैन् । -नेपाल प्रेसबाट

    २०७८, मंसिर २५ शनिवार१२:५८:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार