फुट्यो कोइराला परिवार: काँग्रेस नेत्री सुजाता प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने

फुट्यो कोइराला परिवार: काँग्रेस नेत्री सुजाता प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने

२०७८, मंसिर २५ शनिवार

  • 1.4K
    SHARES

  • फुट्यो कोइराला परिवार: काँग्रेस नेत्री सुजाता प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने

    काठमाडौँ । अन्ततः नेपाली कांग्रेसमा संस्थापनइतर समूह छिन्नभिन्न भएको छ । नेतृ सुजाता कोइरालाले नेता प्रकाशमान सिंहको प्यानलबाट उमेद्वारी दिने तयारी गरेसँगै संस्थापन पक्ष एकढिक्का नरहने देखिएको हो । 

    गणेशमानको छोरोमात्र हैन प्रकाशमान, शेखर दाईले समेत सिंहलाई समर्थन गर्नु पर्दछ भन्दै नेतृ सुजाताले उपसभापतिमा उमेदवारी दिने तयारी गरेकी स्रोतले जनायो ।  

    २०७८, मंसिर २५ शनिवार०१:१६:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार