एमालेद्धारा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा गर्ने निर्णय

एमालेद्धारा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा गर्ने निर्णय

२०७८, मंसिर २५ शनिवार

  • 977
    SHARES

  • एमालेद्धारा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा गर्ने निर्णय

    काठमाडौं। नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।

    आजबाट भक्तपुरमा जारी केन्द्रीय कमिटी दोस्रो बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको स्रोतले बतायो । 

    त्यस्तै सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ।

    एमालेले भोलि स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने कार्यसुचि रहेको छ । 

    २०७८, मंसिर २५ शनिवार०६:११:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार