कांग्रेस महाधिवेशनमा शून्य समय सुरु: प्रचार सामग्री हटाउँदै प्रहरी

कांग्रेस महाधिवेशनमा शून्य समय सुरु: प्रचार सामग्री हटाउँदै प्रहरी

२०७८, मंसिर २६ आइतवार

  • 1.2K
    SHARES

  • कांग्रेस महाधिवेशनमा शून्य समय सुरु: प्रचार सामग्री हटाउँदै प्रहरी

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शूल्य समय सुरु भएको छ । निर्वाचन समितिले शून्य समय सुरु भएको सूचना जारी गरेपछि प्रहरीले उमेदवारको प्रचार-प्रसार सामाग्री हटाउन सुरु गरेको छ ।

    प्रहरीले माइकिङ गर्दै घाँटीमा झुन्ड्याइएको सामग्री, उमेदवारको फोटोसहितको सामाग्री हटाउदै र प्लेकार्डलगायतमा सामग्रीहरू हटाउन आग्रह गरिरहेको छ । साथै, प्रहरी आफैंले प्रचार-प्रसार सामग्री हटाउन थालेको छ । 

    प्रहरीले शून्य समय सुरु भएको हुँदा सामग्री हटाउन र प्रचारप्रसार बन्द गर्न आग्रह गरे पनि यहाँ बाजागाजासहितको प्रचार-प्रसारको काम रोकिएको छैन । -बार्हखरी  

    २०७८, मंसिर २६ आइतवार११:५४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार