मतपरिणाम अपडेट :

देउवालाई बहुमत ल्याउन चाहियो ५४२ मत 

देउवालाई बहुमत ल्याउन चाहियो ५४२ मत 

२०७८, मंसिर २८ मंगलवार

  • 869
    SHARES

  • देउवालाई बहुमत ल्याउन चाहियो ५४२ मत 

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणाम अनुसार देउवालाई सभापतिमा निर्वाचित हुन थप ५४२ मत आवश्यक देखिएको छ । 

    हाल सम्म ३७३९ मत गणना हुँदा देउवालाई १७९८ र शेखर कोइरालालाई १४१३ मत प्राप्त भएको छ । 

    निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

    २०७८, मंसिर २८ मंगलवार०८:२२:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार