आज प्रदेश २ को बैठक, प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश हुँदै 

आज प्रदेश २ को बैठक, प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश हुँदै 

२०७८, मंसिर २९ बुधवार

  • 2.6K
    SHARES

  • आज प्रदेश २ को बैठक, प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश हुँदै 

    काठमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

    बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ ।

    २०७८, मंसिर २९ बुधवार०८:०७:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार