२८४ शाखा अधिकृतका लागि खुल्यो विज्ञापन

२८४ शाखा अधिकृतका लागि खुल्यो विज्ञापन

२०७८, मंसिर २९ बुधवार

  • 1.1K
    SHARES

  • २८४ शाखा अधिकृतका लागि खुल्यो विज्ञापन

    काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ ।

    आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानून र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।

    २०७८ पुस २० सम्म नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।

    २०७८, मंसिर २९ बुधवार०९:१२:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार