हिउँले सेतैभयो चन्द्रागिरी, हेर्नुस् तस्बिर

हिउँले सेतैभयो चन्द्रागिरी, हेर्नुस् तस्बिर

२०७८, पौष १४ बुधवार

  • 1.4K
    SHARES

  • हिउँले सेतैभयो चन्द्रागिरी, हेर्नुस् तस्बिर

    काठमाडौं । न्यूनचापीय वायुका कारण राजधानी उपत्यकालगायत देशैभर गएरातिदेखि वर्षा भइरहेको छ । वर्षाका कारण उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।

    उपत्यकाको प्रमुख पर्यटकीय क्षेत्र तथा सबैभन्दा अग्लो स्थान चन्द्रागिरी डाँडामा पनि विहानैदेखि हिमपात भइरहेको छ ।

    चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिर तथा उद्यान क्षेत्रमा हिउँले पूरै ढाकिएको छ । हिउँ परेपछि त्यहाँ मनोरम दृश्य देखिएको छ । तस्विर स्रोत : चन्द्रागिरी हिल्स लिमिटेड

    chandragiri-2.jpgchandragiri-3.jpgchandragiri-4.jpgchandragiri-5.jpg

    २०७८, पौष १४ बुधवार०९:०२:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार