कोरोना अपडेट : थप ३८२ जनामा संक्रमण,२५२ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ३८२ जनामा संक्रमण,२५२ जना संक्रमणमुक्त

२०७८, पौष १७ शनिवार

  • 877
    SHARES

  • कोरोना अपडेट : थप ३८२ जनामा संक्रमण,२५२ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ जनाको पीसीआर परीक्षणमा ३४२ जना र १५ हजार ९५२ जनाको एन्टीजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा २५२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

    हाल देशभरी ४ हजार ९६९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष १७ शनिवार०४:१९:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार