प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित

२०७८, पौष २१ बुधवार

  • 805
    SHARES

  • प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौ । प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ ।

    भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

    सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

    २०७८, पौष २१ बुधवार०५:२७:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार