प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा मुकुन्द भुषाल र सचिवमा लक्ष्मण शर्मा चयन

प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा मुकुन्द भुषाल र सचिवमा लक्ष्मण शर्मा चयन

२०७८, पौष २८ बुधवार

  • 1.4K
    SHARES

  • प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा मुकुन्द भुषाल र सचिवमा लक्ष्मण शर्मा चयन

    काठमाडौं । प्रेस चौतारी नेपाल काठमाडौंको पाँचौं अधिवेशन सम्पन्न भएको छ । मंगलबार राजधानीमा सम्पन्न अधिवेशनले मुकुन्द भुसालको नेतृत्वको ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    सो कार्यसमितिको उपाध्यक्षमा श्रीराम तिवारी, समावेशी उपाध्यक्षमा सुभद्रा धिताल र सचिवमा लक्ष्मण शर्मा चयन भएका छन् । त्यस्तै सह–सचिवमा पुष्पा अपधकारी र जीपी पौडेल चयन भएका छन् भने कोषाध्यक्षमा रामचन्द्र कार्की चयन भएका छन् ।

    त्यसैगरी सदस्यहरूमा रामेश्वर ढकाल, श्रीकृष्ण ढकाल, केशव घिमिरे, सुजित पुडासैनी, आशीष केसी, शर्मिला सुवेदी, सावित्री बस्नेत, सावित्री लुईंटेल, विकल सापकोटा, चिलराम भण्डारी, चेतनारायण पण्डित ,राजाराम न्यौपाने, राजेन्द्र तामाङ, सुशील पुरी, जनक पोखरेल, प्रवेश पाण्डे, मेनुका कार्की, मिना अर्याल, रुपचन्द्र महर्जन, रुपा निरौला, विनोद ढकाल, कमल पन्थी, भरत बुढाथोकी, उत्सव बजगाईं, रुपा घिमिरे, सुव्रत मनु, विपिन पोखरेल, मेनुका श्रेष्ठ, सुवास थापा, विनोद दंगाल, सुमित्रा लुइँटेल  र राजकुमार सिलवाल चयन भएका छन्।

    २०७८, पौष २८ बुधवार०८:४१:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार