आज सामान्य बदलीसहित प्रदेश १ का एक- दुई स्थानमा हल्का वर्षा हुने

आज सामान्य बदलीसहित प्रदेश १ का एक- दुई स्थानमा हल्का वर्षा हुने

२०७८, पौष २९ बिहिवार

  • 929
    SHARES

  • आज सामान्य बदलीसहित प्रदेश १ का एक- दुई स्थानमा हल्का वर्षा हुने

    काठमाडौं । काठमाडौंमा गएराति वर्षा भएसँगै राजधानीमा बिहीबार केही चिसो महसुश भएको छ । बिहानपख भने वर्षा रोकिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    जसका कारण बिहीबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भूभागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।

    २०७८, पौष २९ बिहिवार०८:१५:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार