आइतबार सार्वजनिक बिदा दिने निर्णय

आइतबार सार्वजनिक बिदा दिने निर्णय

२०७८, माघ १ शनिवार

  • 1.3K
    SHARES

  • आइतबार सार्वजनिक बिदा दिने निर्णय

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । 

    आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रवार सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

    २०७८, माघ १ शनिवार०८:०९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार