धर्मशाला सेभेन स्टार जस्तो रहेछ: मन्त्री आले

धर्मशाला सेभेन स्टार जस्तो रहेछ: मन्त्री आले

२०७८, माघ २ आइतवार

  • 941
    SHARES

  • धर्मशाला सेभेन स्टार जस्तो रहेछ: मन्त्री आले

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनले सन्चालन गरेको पशुपति धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् ।

    धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।

    यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’

    २०७८, माघ २ आइतवार०१:३६:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार