लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

२०७८, फाल्गुण २ सोमवार

  • 1.4K
    SHARES

  • लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले (भोलि) फागुन ३ गते सार्वजनिक बिदा दिने भएको छ ।

    प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

    आन्तरिक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, "प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७/१२/१३ को निणर्यअनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।"

    bida-1.jpg

    २०७८, फाल्गुण २ सोमवार०९:४०:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार