एमसीसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा

एमसीसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा

२०७८, फाल्गुण ३ मंगलवार

  • 1.2K
    SHARES

  • एमसीसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली नेपाल बन्द हुने भएको छ ।

    विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्द गर्ने भएका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।

    राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको क्रान्तिकारी माओवादी नेता सीपी गजुरेलले बताए ।

    २०७८, फाल्गुण ३ मंगलवार१०:०५:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार