वामपन्थी नेता कृष्णराज वर्माको निधन

वामपन्थी नेता कृष्णराज वर्माको निधन

२०७८, फाल्गुण २३ सोमवार

  • 845
    SHARES

  • वामपन्थी नेता कृष्णराज वर्माको निधन

    काठमाडौँ । वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ।

    ९३ वर्षीय वर्माको आइतबार ह्याम्स अस्पतालमा निधन भएको माओवादी नेता गणेश साहले जानकारी दिए।

    उनलाई छातीको सङ्क्रमण थियो।

    वामपन्थी नेता वर्मा २००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी थिए।

    उनी २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता समेत हुन्। वर्मा नेतृत्वको नेकपा पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा सामेल थियो।

    २०७८, फाल्गुण २३ सोमवार०७:२५:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार